तरा थापाको सहयोगार्थ राम बहादुर तामाङ योन्जन ज्यु ले नगद सहयोग

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज  नेपाल-कुवेतले सहयोग संकलन गरेको हुनाले

संखुवासभा वाना ४ घर भै हाल कुवेतमा कार्यरत  समाज सेबि तथा जन जागृति युवा समाज कुवेतको अर्थ सम्योजक मनका धनी राम बहादुर तामाङ योन्जन ज्यु को नाम बाट नगद 3 केडि सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.