बिबाहको दोश्रो बर्षको दिन स्मरणीय बनाउन मुसहर बस्ती निर्माणका लागी २० हजार २५ रुपैया सहयोग

सहयोग गर्न कुनै साईत हेर्नुपदैन्, कुनै खुसीयाली नै काफि हुन्छ । तपाईको खुसी अरु संग पनि बाड्दा तपाई संगै अरुले पनि खुसी पाउन सक्छन् । सप्तकोसी नगरपालीका फत्तेपुर १ स्थाई घर भई हाल रोजगारीको लागी कतार पुग्नुभएका कृष्ण प्रसाद पोखरेल र उहांकि श्रीमति सपना पोखरेलले आजै आफ्नो बिबाह गरेको दोश्रो बसन्तको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेनलाई गर्नुभएको २० हजार २५ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांहरुको बैबाहिक जिबन अझै खुसीमय बनोस ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.