गाबिस का शैक्षिक संस्थालाइ एक-एक थान कम्प्युटर र फोटोकपी मेसिन हस्तान्तरण

नमुना गाबिस समितीको कार्यलय पुर्कोट दह ले उक्त गाबिस का शैक्षिक संस्थालाइ एक-एक थान कम्प्युटर र फोटोकपी मेसिन हस्तान्तरण गर्यो

हिजो मिति २०७३ साल माघ २४ गते  का दिन पुर्कोट दह नमुना गाउँ बिकास समितिको कार्यालय ले पुर्कोट दह गुल्मीको आर्थिक बर्ष ०७३/०७४ लागि बालबालिका शिर्षक अन्तरगत बिनियोजित बजेट लाई नमुना गाबिस पुर्कोट दह भित्र रहेका नौ (९) वटा शैक्षिक संस्था लाई एक- एक थान कम्प्युटर र फोटोकपी मेसिन खरिद गरि उक्त शैक्षिक संस्थाहरु मा गरियको अतुलनिय सहयोग को योगदान लाई हाम्रो कल्ब परिबार पनि यस काम प्रती को प्रशंसा गर्दै नमुना गाबिस पुर्कोट दह कार्यलय समितिलाइ पनि हाम्रो कल्ब परिबार जनसेबाका लागि श्री जनप्रीय युबा कल्ब पनि हार्दिक बधाइ तथा धन्यवाद व्यक्त गर्दछौँ।
(साभार तस्बिर-समाजसेबी श्री बोम ब: कुवँर)
__________________________________
           जनसेबाका लागि-श्री जनप्रीय युबा कल्ब
                         पुर्कोट दह गुल्मी

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.