सिमेन्ट उघोगमा कार्यरत राजेन्द्र केसी द्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ११ हजार १ सय ११ रुपैया सहयोग

सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सानो सहयोगले खुसी भरिएको हुन्छ । उदयपुर जलजले स्थाई घर भई हाल रोजगारीको सिलसिलामा  इमाडोल २ ललितपुर बसोबास गदै आईरहनु भएका राजेन्द्र केसी हाल उदयपुर सिमेन्ट उघोगमा कार्यरत हुनुहुन्छ । उहांले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ११ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.