साङ्गीतीक क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउँदैछन् समधुर स्वरका धनी गायक यज्ञ सापकोटा साङजा जिल्ला मा जन्मिएका सापकोटा सांगेतिक क्षेत्रमा सफल भइरहेका छन् ।
चार वर्षदेखि साङ्केतिक क्षेत्र अङ्गालेका सापकोटा अलेसम्म धेरै गीत गायका छन् ।
1, रोय रातै भरी
2 , एउटा फोटो खिचदेउन
3, तिम्रै हुने भाछु ।
4, निर्जीव तस्बिरले
5, आउन पाइन घर
6 , मखमली फुल
7. गहनालाकी चट्
8. आयो सानू लगनको महीना
9. चोखो माया गर्छु म
लगायत 2 दर्जन जति गीत मा स्वर दीयर दर्सकको मन जित्न सफल हुनु भयको छ ।
‘सानैदेखि सङ्गीतमा रहर भएपनी सोचेजस्तो भईरहेको थिएन, मनको इच्छा मर्न दिएननर चार बर्ष पहिले यस क्षेत्रमा हात हालेँ’ सापकोटा ले भने । उनले याे क्षेत्रमा अाफू खुशी भएकाे बताउँदै जस्ताे कठिनाइ अाइपरेपनि यस क्षेत्रमै संघर्ष गर्ने बताए ।
लोक दोहोरी गीतबाट आफ्नो यात्रा सुरु गरेका सापकोटा बिस्तारै आधुनिक गीतबाट पनि दर्शक तथा स्राेताकाे चाहना पूरा गर्न बताएका छन । सनै देखि गीत सङ्गीत मा रुचि रहेका सापकोटा गाउँ घर तिर पनि गीत गाउन आगडी सर्ने बताएका छन ।
सापकोटा अाफूले अलि फरक गीतमा बजारमा लेउन चाहेकाे बताए ।
Post a Comment