इजराएलबाट दृष्टिबिहीन परीवारलाई १० हजार ८७ रुपैया सहयोग

आफ्नो देशबाट जति टाढा पुग्छ तन, त्यति नजिक हुन्छ मन । त्यहि नजिकिएको सहयोगी मनकी धनी Gyanu Bhattarai Goma Upadhayayजीले इजराएलबाट दृष्टिबिहीन परीवारलाई १० हजार ८७ रुपैया गर्नु भएको सहयोग प्रति हामी नतमष्तक छौ |

- रमेश प्रसाद शाह

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.