ग्लोबल क्याफे सामाखुसी काठमाडौ का सन्चालक श्री सित्तल खड्का ज्यु ले सप्तरीको दृष्टिबिहिन मण्डल परिवार को घर निर्माण को लागि रु १०,०००/-सहयोग गर्नुभयको छ उहाँको सहयोग लाई हार्दिक नमन साथै अन्य सहयोगी हात हरुलाई अपिल।
- अर्जुन घिमिरे पाँडे
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment