सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल-कुवेतले सहयोग संकलन गरेको अभियान मा
अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाज कुवेतका प्रचार-प्रसार सदस्य Man Bahadur Balayar ज्युको सहयोगमा Tariq Al Ghanim Caternig & Support L.D कम्पनीमा कार्यरत सबै नेपालीहरु बाट सहयोगीहरूको नाम:
नाम:२
१/सुजाता नैएर-रु ५केडी
२/संञ्जय सेर्पा-रु १.५केडी
३/हरि थापा -रु १केडी
४/राज कुमार राई-रु १केडी
५/भ्याडेलस कुमार-रु १केडी
६/मनिष रेग्मी-रु १केडी
७/सुनिता थापा -रु १केडी
८/अनिल नाथि-रु १केडी
९/जगदिश कुमार-रु १केडी
सबै कुल रकम रू 13 केडि 500 फिल्श
सहयोग गर्नु भयको मा उहाँ सम्पुर्ण लाई र बिशेष मान बहादुर बलायर ज्यु लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न सकिने छ ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643
लुम्बिनी समाज नेपाल कुवेत परिवार।
Post a Comment