southasia . com . au का सम्पादक राम खत्री द्वारा मुसहर बस्ती निर्माणका लागी ५०० अष्ट्रेलियन डलर सहयोग

नेपालीहरुको मन नेपालको माया नै मायाले भरिएको छ । हरेक नेपालीले चाहने एउटै कुरा हो, देश बिकाश होस । देश निर्माणका लागी धेरै सहयोग गर्न नसकेपनि हरेक ब्यत्ति इट्टा थप्नको लागी लागीपरिरहेकै हुन्छ । अष्ट्रेलियाबाट संञ्चालन भईरहेको लोकप्रिय अंग्रेजी अनलाईन साउथ एसिया डट कम डट एयु (southasia.com.au) का सम्पादक राम खत्रीले अष्ट्रेलियाको सिड्नी कार्यक्रमको क्रममा एकिकृत नमुना मसहर बस्ती निर्माणका लागी दिनुभएको ५०० अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.