हाम्रा अती मिलनसार मनका धनी परोपकारी मित्र भाई श्री Sunil Poudel ले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी 200/ क्रोनर सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन।
मृगौला पिडीत बैनि पवित्राको लागी सहयोगको अपील ।
आदरणीय स्वीडेन वासी दाजुभाइ तथा दिदीबहिनीहरु,
मोरङ बुधबारे सौठा-९ बस्ने बहिनी पवित्रा कटुवाल डॉगी वर्ष २९को दुवै मृगौलामा ख़राबी आएका कारण बिगत ४ वर्ष देखी विपी मेमोरियल अस्पताल धरानमा हप्ताको दुइ पटक डाइलोसीस गर्दै गरेका छन । आर्थिक अवस्था कमज़ोर भएको र श्रीमानले समेत लामों समय देखी उपचार खर्चहरु जुटाउदा भएको सम्पत्ति समेत खर्ची सकेको अवस्था छ । घरमा सानों २ वर्षको बच्चा समेत छ ।
डाक्टरको सल्लाह अनुसार अब भारत गई एउटा मृगौला प्रत्यारोपण गर्न सके मात्र बचाउन सकिने अवस्था आएको हुँदा , उहॉका श्रीमान प्रकाश डॉगी ज्यूँले सहयोगको लागी स्वीडेन लगायत विभिन्न देशहरुमा बस्ने नेपाली दाजु भाइ दिदिबहिनीहरु संग विनम्र अनुरोध गर्नु भएको छ ।
स्वीडेनमा सहयोगका लागी निम्न ठेगाना/व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ
शिव कुमार चम्लागाई
Swish 0708709386
Swedbank 8327-9 914467269-9
अशोक बब खड़का Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
नेपालमा सहयोग गर्न चाहानु हुनेहरुलाई प्रकाश डॉगी ग्लोबल आइ एम इ ब्यांक
1008010001626 धन्यवाद ।
An appeal for help!
Dear friends in Sweden,
Pabitra, 29, has been living with dysfunction kidneys since last 4 years. She has to go through dialysis twice a week, but due to poor financial situation and higher medical expenses, her family can not bear her treatment costs anymore. The family even has a 2 year old kid. The doctor have told that the only possible way she could survive is to do kindey transplantation in India. Therefore, I am requesting on behalf of her family, to all of you kind hearted souls, to donate whatever amount you can to help Pabitra survive and save the family. You can donate to following numbers
Swish 0708709386
Swedbank 8327-9 914467269-9
Ashok Khadka Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
For Nepal Prakash Dangi
Global IME Bank
1008010001626 Thank you ।
via:- Shiva Kumar Chamlagai
Post a Comment