मुसहर बस्ती निर्माणमा २५ हजार ५१ सहयोग

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहन्छन् । त्यस्तै महोत्तरीको बर्दिबासका समाजसेवी मुसहर बस्ती निर्माणका  टंक फुँयाल र भक्त फुँयालले संयुक्त रुपमा धर्मुस सुन्तली फाउण्डेसनलाई  रु २५ हजार ५१ सहयोग गर्नु भएको छ । सहयोगले हामीलाई मुसहर बस्ती निर्माणमा थप हौसला मिलेको छ । सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.