मानवसेवा आश्रमको गोरखा जिल्लामा ५औँ शाखा समुद्घाटन समारोह!!!
...............................................
गोरखा जिल्लामा मानवसेवा आश्रमको सेवा माघ महिना देखि अनौपचारिक रुपमा सुरुवात गरे पनि अौपचारिक रुपमा समुद्घाटन हिजो शनिबार चैत्र ५ गते मानवसेवा आश्रमका प्रमुख संरक्षक अादरणिय गुरु डा.गोविन्द टण्डनज्यू, मानवसेवा आश्रमका सद्भावना दुत अादरणीय मदनकृष्ण श्रेष्ठज्यू, हरिवंश अाचार्यज्यूको प्रमुख अातिथ्यतामा सफलताका साथ सम्पन्न भएको छ।
मानवीय सेवालाई गोरखा जिल्लामा सुरुवात गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण गोरखाबासी सहयोगी, शुभेच्छुक, अभिभावकहरु प्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छौँ।
थप जानकारीको लागि:- ०६४-४२०६९४,९८५५०७६००६
मानवसेवा आश्रमको गोरखा जिल्लामा ५औँ शाखा समुद्घाटन समारोह!!!
19Mar2017
Post a Comment