निमन्त्रणा !!!
नमस्कार,
इजरायलमा कार्यरत नेपाली दाजुभाइ,दिदिबहिनी तथा विभिन्न उदेश्य बोकेर समाज सेवा,भाषा धर्म संस्कृति पहिचान र देश बिकास समृद्धिको लागि अहोत्र खटिरहनु भएका संघ संस्था,संगठन,पत्रकार मित्रहरू साथै कलाकार, कलाकार प्रेमी,गितसंगित प्रेमी,बुद्धिजीवी यहाँहरु सम्पुर्णमा , नेपाली नयाँ वर्ष २०७४ को पवन अवसरमा अन्तराष्ट्रिय कलाकार मंच इजरायल (शाखा) द्वारा आयोजना हुन गइरहेको "नेपाली नयाँ वर्ष २०७४ सांगीतिक सांझ" मा राष्ट्रिय चर्चित गायक अबिनाश घिसिङको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहन्ने, मनोरञ्जन कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाई दिनु हुन, अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछ,गर्दछौं |
धन्यवाद !
मिति - १४ अप्रिल २०१७
समय - शुक्रबार सांझ ७ बजे देखि |
स्थान - यादखरुचिम १५ EVE पार्टी प्यालेस तेलभिभ |
अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल परिवार
Post a Comment