सम्पुर्ण साहित्यिक मनहरुलाई हार्दिक निमन्त्रणा।
लायन्स क्लब्स ईन्टरनेशनलको शताब्दि बर्षको अवसरमा एल.सि.आई ३३५ बि २, नेपालको साहित्य, कला तथा संस्कृति बिभागले आयोजना गरेको " राष्ट्रिय वसन्त कविता उत्सब" (National Spring Poetry Festival) मा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
स्थान: होटल सेभेन स्टार, सौराहा, चितवन।
मिति : १२ चैत्र, २०७३
समय: दिनको १ बजे
- सुनगाभा बुक हाउस नारायणगढ
Post a Comment