"रक्तदान जिवन दान"सहयोग गरि कार्यक्रम सफल बनाईदिनु हार्दिक अनुरोध

सूचना ! सूचना !! सूचना !!!
"रक्तदान जिवन दान" भन्ने कथनलाई आत्मसाथ गर्दै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा सस्थाका सचिव श्री राजन घिमिरे ज्युको संयोजकत्वमा रक्तदान कार्यक्रम निम्न मिति, स्थानमा र समयमा हुन् गइरहेकोले आ-आफ्नो ठाउबाट तन, मन र धनले सहयोग गरि कार्यक्रम सफल बनाईदिनु हार्दिक अनुरोध गर्दछौ |
मिति : २०७३/१२/२६ गते
स्थान : चौबिसकोठि चोक
समय : बिहान ७ बजे

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.