बेलायत बाट मुसहर बस्ती निर्माणका लागि सहयोग

सहयोग एउटा यस्तो चिज हो, जसले अरु संगै आफुलाई पनि खुसी बनाउँछ । हामीले दिएको सानो सहयोगले कसैको मुहारमा खुसी देखिन्छ भने, हाम्रो लागि त्यो भन्दा ठुलो कुरा के नै हुन्छ र ? यस्तै भावनाले धरान स्थाई घर भई हाल बेलायतमा बसोवास गरिरहनु भएका मनु लिम्बु र सोम प्रसाद लिम्बुले आफ्नो छोरा सागर लिम्बु र छोरी सोन्या लिम्बुको नाममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० हजार १ सय रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । मनु लिम्बु र सोम प्रसाद लिम्बु लगायतका सम्पुर्ण परिवारलाई सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहान्छौं ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.