April 10, 202502:34:38 AM

हजुरबुवा, हजुरआमाले मनाए नातिको जन्मदिन मानवसेवा आश्रममा ।।।

हजुरबुवा, हजुरआमाले मनाए नातिको जन्मदिन मानवसेवा आश्रममा ।।।
मिति:२०७३/१२/१६ मानवसेवा आश्रम चितवन भरतपुर-१०बाईपास रोड (अाँखा अस्पताल नजिक) थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

भरतपुर-८,गौरीगंज निवासी परोपकारी मनका धनी आदरणीय    हजुरबुबा बाबुराम देवकोटाज्यु र हजुरआमा नेत्रकुमारी देवकोटाज्युद्वारा नाति सुभम देवकोटाको शुभ जन्मदिनको सुखद अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई बिहानको भोजनसेवा तथा खाजासेवा बापत रु १०,०००/- रुपैयाँ स-प्रेम सहयोग गर्नु भएको छ । नातिको जन्मदिनको सु अवसरमा आश्रममा नै आएर सेवा गर्न पाउँदा हर्ष ब्यक्त गर्नु हुने परोपकारी मनका धनी आदरणिय हजुरबुवा बाबुराम देवकोटाज्यू तथा हजुरआमा नेत्रकुमारी देवकोटा ज्यूलाई हार्दिक साधुबाद सहित उक्त कार्यमा सीताराम देवकोटाज्युको उपस्थिति रहेको थियो भने यस कार्यमा संयाेजनको भुमिका निर्बाह गर्नु हुने आदरणीय केशव देवकोटाज्युलाई आश्रम परिवारको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौ भने बाबू सुभमलाई जन्मदिनको लाखै लाख शुभावना तथा सु-स्वास्थ्य, दिर्घायू, एवम् उत्तरोत्तर प्रगतिको शुभावना।।।
धन्यबाद।।।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.