असल संस्कारकाई आत्मसाथ-------- मिति २०७३/१२/१३ गतेका दिन मानवसेवा आश्रम ललितपुरमा सेवा लिईरहनु भएका लक्ष्मी-नारायणहरूलाई स्व. ज्ञानु दहालको स्मृतिमा पति सागर के.सी.ज्यूले ज्ञानु दहालस्मृति ट्रस्टबाट खानासेवा तथा १३ थान ब्ल्याङ्केट बितरण गर्नु भएको छ। ज्ञानु दहालको आत्माको चीर शान्तीको कामना गर्दै आदरणिय श्रीसागर के.सी.ज्यू तथा वहाँको सम्पर्ण परिवारजनमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा सम्वृद्धीको शुभेच्छा प्रकट गर्दछौ।
असल संस्कारकाई आत्मसाथ/खानासेवा तथा १३ थान ब्ल्याङ्केट बितरण
27Mar2017
Post a Comment