नेपाली कला केन्द्रका संगीत प्रशिक्षक, पूर्व अध्यक्ष, बर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार तथा एक कुशल कलाकार श्री बबिन राइ ज्यु लगायत नेपाली चलचित्र क्षेत्रका ख्याति प्राप्त कलाकारहरु द्वारा अभिनित तथा २०७२ सालमा नेपाली आदिबासी जनजाति रास्ट्रिय चलचित्र पुरस्कार द्वारा सम्मानित चलचित्र "मतान " को प्रदर्शन कतारमा आउँदो मे 5 तारिक शुक्रबारको दिन प्रदर्शन हुँदैछ ! नेपाली कला, संस्कृति, गीत-संगीत र चलचित्रलाइ माया गर्नु हुने कतारमा रहनुहुने सम्पूर्ण मित्रजनहरुमा नेपाली कला केन्द्र हार्दिक निमंत्रणा गर्दछ ।
नेपाली कला, संस्कृति, रहनसहन अनि नेपालीपनको बास्तबिकता लाई कतारमै रहेर बास्तबिक रुपमै अनुभूत गर्न यो चलचित्र हेर्न जरुरि छ ।
चलचित्र प्रदर्शन निम्न मिति, समय र स्थान मा हुने छ ।
स्थान :- Dalla driving acadamy sanaiya.
दिनको 1 बजे पहिलो शो अनि दोश्रो शो 3:30 बजे
टिकट दर :- QR 100, 50 & ३०
सम्पर्क :
पण्डप् थापा मो. 50231775
जेरी राई मो.77227083
बबिन राई मो. 66921048
बिरेन्द्र श्रेष्ठ मो. ७४७०५६७८
सम्पर्क विवरण पोस्टर मा पनि उपलब्ध छ ।
नेपाली कला केन्द्र को फेस बुक पेज मा गएर इन्बोक्स मा म्यासेज पनि गर्न सक्नु हुने छ ।
Post a Comment