कष्टकर जीवन बिताईरहेकी आमा छोरीको उद्दार

आमा छोरीको उद्धार

मानवसेवा आश्रम,ललितपुरले मिति २०७३/१२/१३ गतेका दिन ललितपुर महानगरपालिका वडा नं.५ लगनखेल स्थित बटुक भैरव मन्दिरमा अत्यन्त कष्टकर जीवन बिताईरहेकी वर्ष २६ कि आमा कल्पना सिनतान र वर्ष ४ कि छोरी अमृता सिनतानलाई नेपाल प्रहरीको सहयोगमा उद्धार गरि जीवन रक्षा गरेको छ। अशिक्षा र गरीबीको कारण पति तथा बाबुबाट तिरस्कृत भई सडकमा मागेर जीवन गुजारा गर्दै आइरहेका आमा छोरीको मध्ये मदिरापानको कारण आमाको स्वास्थ अवस्था विग्रिएको देखिन्छ। थप जानकारीको लागि मो.नं. ९८५५०७६००५/९८५१०९५४७९

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.