मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।
मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय भाइ बिक्रम पुडासैनी र बुहारी सुलोचना ज्यु बाट आज मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु १०,०००/-(दश हजार)सहयोग गर्नु भएको छ।।
मनका धनी भाइ बिक्रम पुडासैनी भाइले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै आज पनि फेरि भाइले र बुहारी ले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरी दिदीबहिनीहरुका लागि भाइ बुहारीले जुन सहयोग गर्नु भो भाइ र बुहारीको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भाइ र बुहारी संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस।
यो सुअवसर जुटाईदिनु भयो हाम्रो उपाध्यक्ष बिजय कुमार शाहा प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।
भगवानको आर्शिवादले भाइ बुहारी लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद गर्दछौं ।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६
Post a Comment