नेपाल लोक सेवा तयारी केन्द्र र मध्य तथा सुदुर पश्चिम विद्यार्थी सम्पर्क समाज ,भरतपुर चितवनको संयुक्त आयोजनामा यहि मिति २०७३-१२-१२ गतेका दिन बिश्व कृतिमान राख्न सफल अर्पण शर्मा द्वारा हुने motivation seminar मा उपस्थिति भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अपिल एंबम निमन्त्रणा गर्दछौं ✋
स्थान : नारायणी कला मन्दिर ,नारायणगढ
समय : दिउँसो ११ बजे देखि ५ बजे सम्म
टिकट शुल्क रु २५०
- जानकारी सन्देश शर्मा बाट
Post a Comment