Women Achiever's Award 2017 दीक्षा चापागाँईलाई/फेसबुक बाबुको अपडेट

Thank you very much for Hyatt WoW Women Achiever's Award 2017  at Hyatt Regency Kathmandu.You inspire me .
March 6 at 5:33pm •

कान्छो छोरो  Facebook  पनि  आफै दुधको बोतल समातेर खान सक्ने भयो ।
अब विस्तारै हिडने, बोल्ने गर्दै अर्को बर्ष सम्ममा ईस्कुल पो जान थाल्छ ।
अन्र्तरमनमा खुशी लागेको अवस्था हो । जन्म दिने बाबु आमाको अत्तोपत्तो नभए पनि आफैले जन्म दिएको भन्दा पनि धेरै माया लाग्छ ।

-दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.