🌹सिटिजन ईन्टरनेसनल वैङ्क द्वारा सम्मान🌹
सिटिजन इन्टरनेसनल बैंक लि.काे १०औं वाषिर्कोत्सवको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत यस चितवन मानव सेवा आश्रमले गरेको मानविय सेवामा गरेको
उत्कृष्ट सेवाको उच्च मुल्यांकन गरि नगद रु३,००,०००(तिन लाख)अार्थिक सहयोग गरि यस आश्रमलाई सम्मान गरेको छ। उक्त वाषिर्कोत्सवको अवसरमा बैंकको CEO आदरणीय श्री राजन सिंह भण्डारी ज्यु द्वारा चितवन मानव सेवा अश्राम कि अध्यक्ष श्रीमती ममता शर्मा न्याैपाने ज्यु लाई चेक प्रदान गर्नु भएकाे थियाे।उहाहरुले गर्नुभएको सहयोग र सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र उहाहरूकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर
प्रगतिकाे कामना गर्दछाै
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
Post a Comment