मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।
भरतपुर २ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक शुभचिन्तक आदरणिय बद्रीनाथ वाग्ले ज्यु इन्द्रीरा वाग्ले मेेरो आदरणिय गुरु आदरणिय राजेन्द्र वाग्ले ज्यु दिनेश कोइराला ज्युहरुले संयुक्त रुपमा मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग हस्तान्तरण सप्रेम समर्णपण गर्नु भयो हजुरहरुको यो सहयोग को कदर गर्नेछौं आगामिदिनमा पनि यस्तै सहयोग मायाको अपेक्षा गर्दछु हजुरहरुलाइ यहिछ हाम्रो मन्जुुश्रीको शुभकामना दुवो जस्तै फैलिरहोस सगरमाथा चुम्न सकोस मनको इच्छा चाहाना सबै पूरा हुन सकोस सुख अनि शान्ति होस घरपरिवारमा नाम प्रतिस्ठा बड्दै जावोस समाज देशेेै भरि।उमंग होस मनै भरि।।रङ्गावोस फुल सरि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुको लागि सहयोग सप्रेम समर्पण गर्नुभएको छ । यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा मन्जुश्री का अभिभावक शुभचिन्तक श्री बद्रीनाथ वाग्ले ज्यु श्री इन्द्रिरा वाग्ले ज्यु हाम्रो अभिभावक सहयोगिदाता राजेन्द्र वाग्ले ज्यु श्री दिनेश कोइराला ज्यु,श्री रविना वाग्ले ज्यु श्री रोलिना वाग्ले ज्यु लगायतको उपस्थिति रहेको थियो।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार ११,
Post a Comment