पूण्य स्मृतिमा एक दिन भरिको खाना सेवा

पूण्य स्मृतिमा एक दिन भरिको खाना सेवा
२०७४/१/४ गते
भरतपुर हाकिमचाेक निवासि श्री पवन रायमाझि ज्यु तथा यस अाश्रमका सस्थापक काेषाध्यक्ष श्री यसाेदा रायमाझि ज्युकाे वुवा स्वःश्री माेहन सिंह रायमाझि ज्युकाे अाज परेकाे पुण्य तिथिकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नभुएको छ। यस आश्रममा  सेवा कार्यमा थप उर्जा   प्रदान गरि हामीलाई हौसला र प्रेरणा,दिनका लागि वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं।  बुबा श्रि माेहन सिंह रायमाझि ज्यू को  आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.