सुप सेवा समाज ले हौसला प्रदानका साथ सहयोग रकम हस्तान्तरण

सुप सेवा समाज ले हौसला प्रदानका साथ सहयोग रकम हस्तान्तरण :-

~मनिष बटाला दोहा कतार 
      सुदुरपस्चिम सेवा समाज कतारले बिगत लामो समय देखि विभिन्न रोग बाट ग्रसित आमाको उपचार गर्दा गर्दै भय भरको सम्पती सकेर आमाको जीवन बचाउन आफ्नो जिबनका खुसी हरुलाइ पनि बलि चढाउदै खाडी मुलुकमा आयर  आफ्नो जिबनलाइ संघर्षको मैदानमा आमाकै लागि भनेर घसेट्दै आउनु भयका यश सस्थाका केन्द्रिय सद्स्य खडक बिस्ट को आमालाइ औषधि खर्च बाफत रु.50,016-/ (अक्षरुपि पचास हजार सोर्ह मात्र ) सहयोग प्रदान गरेको छ।
सामाजिक सेवामा समर्पित भावना भयका मनकारी ब्यक्तित्व हरुले सबैलाइ सहयोग गरिन्छ आफ्नो सामाजिक सहयात्री लाई किन सहयोग नगर्ने त भन्दै उहाको श्रमिक जीवन मा थप उर्जा प्रदान गर्न र सहकार्यको बाताबरण लाई थप टेवा पुगाउन यो सहयोग ले राम्रो बाताबरण सिर्जना गर्ने छ । आजै सो संकलित रकम सुदुरपस्चिमेली डेउडा नाच का प्रख्यात कलाकार तथा हिमालयन  टिभी च्यानलका सन्चालक शंकर बिस्ट र इमानदार अनलाइन मिडिया.कि सन्चालक तथा पत्रकार दिया चन्द  र चर्चित डेउडा गायिका सुदुरपस्चिमेली चेली चादनी मल्ल ले  सो रकम खडक बिस्ट्की वृद्ध आमा लाई हस्तान्तरण गर्नु भयको छ।यसरि खडक बिस्ट लाई हौसला प्रदान गर्दै सम्पुर्ण सहयोगी हरु लाई सुप समाज कतारको तर्फ बाट यश अभियान का संयोजक तथा सह कोषाध्यक्ष गोरख चन्द ले धन्यवाद का साथ आभार ब्यक्त गर्दै सुप सेवा समाज कतार परोपकारी कार्यमा सदैब लागिरहने बताउनु भयको छ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.