संस्था हेल्प नेपाल कोरिया शाखाको पहलमा ७७ हजार २ सय ७० रुपैया सहयोग

कोरियामा रहेको एउटा बिश्वासिलो संस्था हेल्प नेपाल कोरिया शाखाको पहलमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ७७ हजार २ सय ७० रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हार्दिक धन्यवाद दिदैं सम्पुर्ण सहयोगी मनहरु प्रति कृतज्ञता ब्यक्त गर्न चाहान्छौं ।
हेल्प नेपाल कोरियाको पहलमा संकलन भएको सहयोगका सहयोगीहरुको नाम यसप्रकार रहेको छ ।
1. HeNN, Korea Fund - 140,000 won
2. Rudra Sharma -  51,000 won
3. RP Devkota   -   50,000  won
4. Ramkrishna Acharya -  10,000 won
5. Prakash Subedi (Nawalparasi) - 31,000 won
6. Pusparaj Lamichhane - 20,000 won
7. Saroj Khadka - 15,000 won
8. Ishwor Dahal  - 20,000 won
9. Surya Sushanta - 20,000 won
10. Kaharman Rai - 20,000 won
11. GURUNG NAB - 25,000 won
12. Khem Karki  - 10,000 won
13. Kebal gurung ‎- 10,000 won
14. Nirmal shrestha - ‎10,000 won
15. Amrit Adhikari - ‎30,000 won
16. Dinesh Dhakal (Parbat Samaj Upadhaxya) - 20,000 won
17. Buddha Gurung, Lamjung - 20,000 won
18. Pawan Raymajhi  - 31,000 won
19. Kiran Shrestha (Parbat Samaj Koshadhaxya) 20,000 won
20. Santosh Khadka ‎20,000 won
21. Krishna Kaji Rai (Diktel) - 10,000 won
22. Tilak shrestha 15,000 won
23. Nipun Tamrakar​  50,000 won
24. Krishna Adhikari 12,345 won
25. Korean Donor  101,000 won
26. Others from Puspa  80,000 won

फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको अनुमानीत रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.