मानवसेवा आश्रम वीरगंज शाखाको सेवा कार्यमा सहयोगी हातहरु जुट्दै।

मानवसेवा आश्रम वीरगंज शाखाको  सेवा कार्यमा सहयोगी हातहरु जुट्दै। 
.............................................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ,अपांग,असाहय,असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले संचालन हुन लागेको मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई अगाडि बढाउन सहयोग पुर्याउने उदेश्यले परोपकरी,उदारमना ,मानवताप्रेमी
मनहरुले सहयोगी हात बटाउनु भएको छ।

१.आदरणिय सुबोध कु.गुप्ताज्यु -   आश्रमका अभिभावक एंव वीरगंज उ.व.स. उपाध्यक्ष
(एक जना लक्ष्मिनारायणको सेवा बराबर रु.११,०००।–)

२.आदरणिय प्रभाकर गुप्ताज्यु,   बिद्यार्थी युवा नेता ठाकुरराम क. वीरगंज
(1.चियादानी १ थान 2.खण्डे थाल ३० थान . 3.कचौरा ३० थान .4.गिलास ३० थान . 5.चम्चा  ३० थान. 6.बाल्टिन ५ थान. 7.लुगा धुने बाटा ४ थान. 8.डाडु,पन्यु ३ सेट)

३. आदरणिय अंजली श्रेष्ठज्यु    त्रि-जुद्ध  स्कुल वीरगंज( भाईस पिन्सिपल)    
     (1.कराई १थान 2.पंखा २ थान 3.टि जार १  थान 4.आवश्यक डोरमेट)

४.आदरणिय गुड्डी जोशीज्यु प्रोप्राईटर   फेमिना ब्युटिपार्लर वीरगंज
(कुकर  १० लिटरको २ थान)

स-प्रेम योगदान गर्नु भएको छ।

मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने  उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद एंव सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!

सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.