जापान बासीले भन्नू भयो:जापानमा धेरै प्रोग्राम हरु हुन्छन, तर यो दर्शक उपस्थिती ईतिहासकै सबै भन्दा धेरै हो।

one of the happiest moment त्यो बेला भयो जब जापान बासी ले भन्नू भयो, जापान मा धेरै प्रोग्राम हरु हुन्छन, तर यो दर्शक उपस्थित ऐतिहासिक सबै भन्दा धेरै हो रे। अनि सामाजिक अभियान्ता धुर्मुश सुन्तली, आबाज को दुनिया को साथी आदरणीय दिनेश डि सि, र लेजेन्ड पप स्टार दिपक बज्राचार्य सङ्ग सङ्गै स्टेज सेयर गर्दा को मोमेन्ट!यति मात्र हैन धुर्मुश सुन्तली फाउन्डेसन  को आगामी परियोजना को लागि स्वत-स्फुर्त रुप मा सिटि मनि एक्स्प्रेस ले गरेको सहयोग सहित येउटै सो बाट करिब यक मुस्ट तीस लाख जति रकम सङ्कलन भयको छ! थ्यान्क यु धुर्मुश सुन्तली साझ का आयोजक सन राइज कर्पोरेसन ,धुर्मुश सुन्तली, मुख्य प्रायोजक सिटि मनि एक्स्प्रेस अनि सम्पुर्ण जापान बाशी नेपाली हरु यति धेरै माया र सहयोग को लागि।
- कलाकार दीपक आचार्य  "बाङ्गे बा 'मेरिबास्सै'"

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.