April 20, 202508:38:45 PM

पार्वतिको उपचारका लागि राधा लामिछाने ज्यु ले बाटोमै भेटेर सहयोग प्रदान।

पार्वतिको उपचारका लागि राधा लामिछाने ज्यु ले बाटोमै भेटेर सहयोग प्रदान। 

- लक्ष्मी पौडेल 

पार्वतिको उपचारका लागि १ हजार १ सय सहयोग को प्रतिबद्धता गर्नुभएकी राधा लामिछानेले बाटो मै भेटेर रकम उपलब्ध गराउनु भयो ।
फोटो: लक्ष्मी घिमिरे

पार्वतीको उपचारका लागी सहयोग

कावासोती १५ गोडारकी मानसिक सन्तुलन गुमाएर केही बर्षदेखी घरदेखी पर वारीमा कटेरो बनाएर राखिएकी ३५ बर्षीय पार्वती चौधरीको आर्थीक अभावकै कारण बर्षौदेखी उपचार नपाएको थाहा भएपछि उद्दार गरी उपचारका लागी थालीएको मैले १ हजार १ सय ११ रुपैया सहयोग गर्छु अभियानअन्तर्गत हालसम्म केही रकम संकलन भएको छ । चितवन मोडल अस्पतालले उनको उपचारका लागी ३२ हजार बराबरको सहयोग गर्ने भएपछी थप खर्चका लागी तपशिलका सहयोगी हरुबाट उठेको रकमको विवरण यसप्रकार छ

पार्वती चौधरीको उपचारका लागी हालसम्म आएको सहयोग
१ गुल्मी बाग्लुङ्ग ज्वेलर्स काँग्रेसचोक सुरज रामदाम १५००
२ शिव अधिकारी गैँडाकोट १ नवलपरासी २०००
३ तुलसा ज्ञवाली भनपा १० स्याउलीबजार ११५५
४ ओम कुँवर गैँडाकोट १ नवलपरासी ६०५
५ ध्रुव अधिकारी गैँडाकोट १ नवलपरासी ५००
६ मौलाकालीका पशुपालन केन्द्र गैँडाकोट टोलनाथ कण्डेल ५००
७ सविन थापा गैँडाकोट १ नवलपरासी १००० l
८ लक्ष्मी घिमिरे शिवनगर चितवन ११५०
९ जोन कण्डेल २१००
९ सुमन घिमिरे १ हजार १ सय २०
१० कृष्ण न्यौपाने १ हजार
११ निराजन ढकाल १० हजार १७२ रुपैया २५ पैसा
१२ महेश्वरी थापा १०००
१३ राधा लामिछाने ११००

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.