भुटानमा जन्म||केही समय नेपालको झापामा||हाल अमेरिकामा रहनुभयका पोख्रेल परिवार बाट सहयोग।

भुटानमा जन्मिनुभई केही समय नेपालको झापामा बस्नुभएका बेद पोखरेल र उहांको श्रीमती बेद माया पोखरेल हाल अमेरिकामा हुनुहुन्छ । उहांहरु जहाँ बसेपनि नेपाल र नेपालीको मायालाई भुल्नुभएको छैन् । उहांहरुले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० हजार २ सय ६ रुपैया सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सहयोग प्रति उहांहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

                           - धुर्मुस सुन्तली फाउन्डेसन
dhurmussuntali47@gmail.com
9803472476, 9841229912 

यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.