आश्रमका गरिमा बालगोपाललाई स-प्रेम योगदान
..........................................................
गोरखा १ बसपार्क निवासी श्री पुरुषोतम प्रधान ज्यूले छोरा ग्रिस प्रधानको १२औ जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम गोरखामा सेवा लिइरहेका लक्ष्मीनारायण र बालगोपाललाई नगद सहिद जिन्सी सहयोग गर्नुभएको छ ।
मानवीय सेवाको कार्यमा हात बटाउनुहुने आदरणीय मानवताप्रेमी प्रधान परिवारमा सुख, शान्ति, समृद्धि तथा प्रगतीको लाई कामना सहित बाबू ग्रिस बावुलाइ मानवसेवा आश्रमको तर्फबाट जन्मदिनको लाखौं लाख शुभ भावना।।।लागि ईश्वरसँग प्रार्थना गर्दछौं ।
Post a Comment