April 13, 202510:30:38 AM

जन्मदिनमा आश्रमका बुवाआमा तथा भाईबैनिलाई भोजनसेवा ।

जन्मदिनमा आश्रममा भोजनसेवा ।
६, वैषाख, २०७४/ मानवसेवा आश्रम काठमाडौं
.......................................................
काठमाडौं १४ कलंकी निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी ईच्छा रिसाल सुवेदीज्यू तथा प्रभात सुवेदीज्यूले आफ्नो छोरीको जन्मोत्सवको खुशीयालीमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

आफ्नो परिवारको खुशीयाली आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि विहानको भोजसेवा गराएर मनाउनुहुने आदरणीय इच्छा रिसाल सुवेदीज्यू तथा प्रभात सुवेदीज्यू लगाएत सम्पुर्ण परिवारप्रती हार्दिक आभार तथा सादर नमन् ।

आदरणीय प्रतिक्षा सुवेदीज्यूको सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।  तन स्वस्थ्य होस्, मन स्वस्थ्य होस्, स्वस्थ्य रहोस भावना,
जन्मदिनको हजुरलाई लाखौं लाख शुभ भावना ।।

थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.