जिल्ला प्रहरी कार्यालय पर्सा परिवारबाट मानवसेवा आश्रम बिरगंज शाखाको सेवालाई 40 थान तन्ना स - प्रेम योगदान !!
...............................................
बिभिन्न कारण बाट सडकपेटिमा दुखपूर्ण जीवन यापान गर्न बिबस अनाथ ,अपाङ्ग, असाहय, अशक्त र मनोरोगी व्यक्तिहरुको सेवामा जुट्न लागि रहेको मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई थप सहज होस् भन्ने अभिस्त राखी परोपकरी, मानबतप्रेमी जिल्ला प्रहरी कार्यलय पर्सा परिवारले 40 थान तन्ना स- प्रेम योगदान गर्नु भएको छ !
मानबिय सेवाको कार्यमा सहयोग पुर्याउनु हुने आदरणीय परोपकारी भावनाको धनी आदरणीय Sp Govind Kumar Sah ज्यु र उदारनाज्युहरुलाई धेरै धेरै साधुबाद एबम सुख, शान्ति र सफलताको धेरै शुभ-भावना !!
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
Post a Comment