१७ बर्षदेखी पिउने पानी अभाव झेल्दै आएका नवलपरासिको १६० घर धुरीका वासिन्दाहरुलाई पानीको लागि श्री रवि सिंह बस्नेतज्यूले १११डलर सहयोग

१७ बर्षदेखी पिउने पानी अभाव झेल्दै आएका नवलपरासिको १६० घर धुरीका वासिन्दाहरुलाई पानीको लागि श्री रवि सिंह बस्नेतज्यूले १११डलर सहयोग

अमेरिकामा रहेको परोपकारी संस्था " नेपाल जर्नी " ले नेपालको नवलपरासीको मध्यबिन्धु नगरपालिका -६ जहाँ बस्तीमा करिब १६० घर धुरीका वासिन्दाले करिब १७ बर्षदेखी पिउने पानी अभावका कारण समष्यामा झेल्दै आएकोमा त्यहाँ खानेपानीको व्यवस्थागर्नकालागी अमेरिकामा रहेका नेपालीहरूले स्थापना गरेका परोपकारी संस्था " नेपाल जर्नी " ले पिउने पानीको समष्यालाई समाधन गर्न संचालन थालिएको सहयोग रकम संकलन अभियानमा अमेरिकाको क्यालिफोर्निया बस्नुहुने आदरणिय सहयोगीमनकाधनी श्री रवि सिंह बस्नेतज्यूले $ 111/-  ह्रदय देखी नै सहयोग प्रदान गर्नु भएको छ । वहाँ आदरणिय सामाजिक ब्यक्तित्व श्री रवि सिंह बस्नेतज्यूले प्राकृतिक प्रकोपका कारण बेला बेलैमा नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूले झेल्दै आएको पिडालाई आफ्नैपिडा सम्झि यस सामाजिक अभियानले संचालन गर्ने पिउने पानीको ब्यवस्थाकालागी केही आर्थिक  सहयोग प्रदान गर्नु भएकोमा नेपाल जर्नी संस्थाकी अध्यक्ष श्री मौसमी श्रेष्ठ लगायत यस परोपकारी कार्यमा सहकार्य गर्दै अगाडी बढ्नु हुने सम्पुर्ण  टिमको तर्फबाट आभार व्यक्त गर्दै आगामीदिनहरूमा पनि यहाँहरूको सहयोग र सुझावकोलागी अपेक्षा राख्दै सुख, शान्ति र समृद्दीको शुभकामना ब्यक्त गर्दछौ ।

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
>> https://www.gofundme.com/clean-safe-reliable-water

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.