🌹🌹खाजा सेवा🌹🎁
मिति २०७४/०१/२६ गते
यस अाश्रमका अध्यक्ष श्रीमती ममता शर्मा न्यौपाने तथा यस अाश्रमका संरक्षक,सि.एम.सि हस्पिटलका अध्यक्ष डा.हरिचन्द्र न्यौपाने ज्यु काे सुपुत्र/सुपुत्रि श्री अायुष न्याैपाने तथा श्री अमिषा न्याैपाने ज्यु द्वारा कुलदेवता पुजाकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न
बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन
गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाजा खुवाउनु भएको छ।असाहायहरुको साहार बनेको यस चितवन मानव सेवा आश्रमलाई गर्नु भएको सहयोग र सद्द्भाव प्रति समस्त न्यौपाने परिवार प्रति आश्रम परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै वहाहरुको सु:स्वास्थ्य,दिर्घायु, उत्तर उत्तर प्रगतिको कामना साथै वहाहरूकाे आयु आरोग्यको हार्दिक कामना गर्दछौं साथै अाश्रममा आश्रति बुवा आमाको र ईश्वरकाे आशीर्वाद यहाँलाई लागि रहने छ।उहाहरुको उज्वल भबिस्यको कामना गर्दछौ।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम )
Post a Comment