"यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने!" मन रुवाउने यो वाक्य कान्ति बाल हस्पिटल मा सुतिरहेकी यी सानी नानुको हो।यी नानुको पीडा हटाउन साथ दिनुहुन्छ???????
#Please #Help
बिगत केही महिना देखि यो नानू शेरोन मगर कान्ति बाल अस्पताल मा ब्लड क्यान्सर रोग ले छ्ट्पटाइ रहेकी छिन्,डाक्टर ले उपचार नेपाल मा सम्भव छैन इन्डिया लैजानु सकेसम्म चाडो भनेका छन् र त्यहाँ को खर्च ५० लाख भा.रु लाग्छ bone marrow नै फेर्नु पर्ने भयेको छ,नानू को घर को स्थिति नाजुक छ र आमा बुवा ले हार मानेर बस्नु भयेको छ,
रुनु हुन्छ बस्नु हुन्छ..
#नानी ले नि भन्छ -यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने ! यो सुन्दा मुटु नै काम्छ,कति पीडा होला त नानू लाई !
आज भेट्न जादा झन् स्थिति नाजुक हुँदै गैराको छ,
येति धेरै साथी हरु हुनु हुन्छ येहा तर पनि यो नानी को लागि हामी केही गर्न सक्दैनम,यो नानु लाई बचाउन सकिँदैन भने हामिले आफुलाइ धिक्कारे हुन्छ,दुख मा पर्दा हुदैनम हामी साथमा भने के को मानवता?सबै जना को साथ चाहिएको छ।
नानू लाई बचाउने कि छोडीदिने हाम्रो जिम्मामा छ ।
को को हुनु हुन्छ साथ दिने आउनुस हात बढाउनुस् !
सकिँदैन र मिलेर नानू लाई नया जीवन दिन?
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क गर्नुहोस : प्रतिक अधिकारी: 9816173002 Team Bloodpal का Head of Financial Department
Post a Comment