१९ ओै वर्षगाठको सु-अवसरमा मन्जुश्री असहाय संरक्षण केन्द्रलाइमा एकछाक भोजन ब्यबस्था।।।
----------------------------------
भरतपुर ३ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक शुभचिन्तक श्री यम बिके ज्यु तथा श्री सचिना बरालि ज्युको विवाह वर्षगाठ को १९ वर्ष प्रवेशको अवसरमा उहाँहरुले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्दै आइरहनु भएको छ र आज पनि उहाहरुले आफ्नो १९ अोै वर्ष गाठको अवसरमा मन्जुश्रीमा आश्रित छोराछोरीहरु र दिदीबहिनीहरुलाइ मिष्ठान्न भोजन को गराइ संगै आफ्नो खुसि मनाउनु भएको छ आफ्नो रुचि अनुसारका मिठा परिकार पाउदा छोराछोरीहरु र दिदीबहिनीहरु औधी खुसी भए छोराछोरीहरु र दिदिबहिनीहरुलाइ खुसी दिने हजुरलाई ईश्वरले सधै खुसी बनाउनुभएको होस।नया बसन्तले सफल्ताको मार्गमा डो¥याओस परिवारमा सुखशान्ति समृद्धि तथा तपाईलाई सधै सेवा गर्न पुगीरहोस भनी कामना गर्दछौ। यो जोडीलाई सफल दाम्पत्य जीवन, उच्चतम प्रगति एवं उदाहरणीय दम्पत्ति बन्नुहोस,।।संगै रहोस जोडि हजुरको सयोै जुनि सम्म पनि।। दिर्गायु होस सयोै वर्ष अनि।।सुख शान्ति रहोस परिवारमा पूरा हुन सबै मनका सपना चाहाना यहि छ मन्जुुश्रीको तर्फबाट लाखौं लाख शुभकामना।।
यो सुअवसर जुटाईदिनु भो हाम्रो यश संस्थाकि शुभचिन्तक मेरि प्यारि भाउजू छोराछोरीहरुको मन मस्तिष्कमा बस्नु भएकि प्यारि माइजू माइजू भन्दै उफ्रने गर्छन यो माया साथ दिनुहुने आदरणिय मनकारि मनकि धनी भाउजू रुपा बरालि ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।साथै यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
Post a Comment