अाश्रमका बाबु गौरवको शिक्षा दिक्षाको लागि १३,५१०/- सहयोग
मानवसेवा अाश्रम काठमाडाै
...........................................
काठमाडौं–४, सुकेधारा निवासी आदरणीय परोपकारी तथा मानवताप्रमी पडिण्त श्री पार्थमणी गौतमज्यूले बाबु गौरवको जन्मदिन परेको थहा पाएपछि आज विहानै आश्रममा रु. १३,५००/– (अक्षरुपी तेह्र हजार पाँच यस रुपैया) सहयोग गर्नुभएको छ ।
दिउसो व्यस्तताको कारण आउन नसक्ने भएपछि उहाँले विहानै आश्रममा बाबुको लागि सहयोग आश्रममै ल्याईदिनुभएको हो ।
मानवसेवा आश्रमका अभिभावक श्री यसशोदा बर्तौलाज्यूबाट मानवसेवा आश्रमको बारेमा थहाँपाएपछि उहाँले उहाँले आश्रमको लागि बाबुको लागि सहयोग संकलन गरेर राख्न थाल्नुभएको र आश्रमलाई सहयोग गर्न पाउदा अत्यन्त हर्ष लागेको बताउनुभयो ।
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
Post a Comment