🌹🌹खाद्यान्न सहयोग 🌹🌹
मिति २०७३-१-२७गते
हाल भरतपुर निवासी गाेरखा भच्छेक दिदी बहिनी समूह वाट विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा जुस ६० पिस,चामल ३ वाेरा,चाउचाउ ६० पिस,बिस्कुट ६० पिस,नुन ५ पाेका,फुरनदाना ५ पाेका,चिनि ५ केजि,दाल ५ केजि,तेल ५ लिटर,मसला १\२ केजि,चिया १\२ केजि,चिउरा १३ केजि तथा सावुन ४७ पिस खाद्यान्न सेवा गर्नुभएको छ।उक्त अवसरमा श्री इन्द्र कुमारि थाेकर,अाईति माया लाे,तिरमाया वाईवा,गंगा वाेम्जन,यम माया वाईवा,फुल माया लाेप्चन,कालिमाया थाेकर,पार्वती थिङ्ग,मिनु स्याङ्वाे तथा जस्मिन ज्युकाे उपस्थिति रहेकाे थियाे।उहाहरूले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै उहाको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम
Post a Comment