जन्मदिनको अवसरमा बिहानको भोजनसेवा||मानवसेवा आश्रममा

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

"जन्मदिनको अवसरमा बिहानको भोजनसेवा @ मानवसेवा आश्रम ।"
भरतपुर-२ अमर मार्ग निवासी परोपकारी मनका धनी आदरणीय सुर्य बहादुर तिवारीज्युले आफ्नो जन्मदिनको खुसियालीको पावन अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाई)बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त पबित्र कार्यमा श्रीमती तारा तिवारीज्यु,छोरी समिक्षा तिवारीज्यु र बहिनी सबिता श्रेष्ठज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।आदरणीय सुर्य बहादुर तिवारीज्यिलाई मानवसेवा आश्रम परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभभावना  व्यक्त गर्दै हजुरको सु स्वस्थ्य,दीर्घयु  एवम उत्तरोत्तर प्रगतिको प्राथना गर्दै हजुरलाई सदैव सुखले खान पुगोस् र खुशीले खान पुगोस ।
धन्यवाद ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.