April 10, 202510:52:11 PM

कान्दामा नेपाल जर्नी लाईब्रेरी निमार्ण भएपछी कान्देली चेपाङ्गहरु खुसीले गदगद....

Published on Oct 26, 2016

कान्दा भिडियो डकुमेन्ट्री .....

कान्दामा नेपाल जर्नी लाईब्रेरी निमार्ण भएपछी कान्देली चेपाङ्गहरु खुसीले गदगद....
चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपागंहरुको बसोबास रहेको सो क्षेत्रका बिद्याथीकालागी लक्षीत गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो । नेपाल जर्नीको ३ लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राबिधिक सहयोगमा स्थापित लाईब्रेरीको एन.आर.एन.ए.अन्तराष्ट्यिसमन्वय परिषदका सदस्य तथा डेनमार्कका लागी नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधी सोमनाथ सापकोटाले उद्धघाटन गर्नु भयो । लाईब्रेरी निमार्ण भएपछी स्थानिय कान्देश्वरी प्राबिमा अध्यानरत बिद्यार्थीहरुको शैक्षिक बिकासमा ठुलो सहयोग पुग्ने देखिएको छ।पुस्तकालय स्थापना पछी कान्देलीहरु निकै खुसी भएका छन् ।



Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.