आयो है आयो ओय साइला ओइ साइली बजार मा मैले जानी न जानी शब्द लेख्ने प्रयास गरेको छु मेलिना राई र हरि थापा सर को दमदार आवाज हरि सर कै संगीत मा नेपाल कि चर्चित नाइका पृन्का कार्की र अहिले को चर्चित मोडल बिक्रम बुडाथोकी को ससक्त् अभिनय मा एक पटक हेरेर सल्हा सुझाब का साथै सियर गर्न न भुल्नु होला Bikram Budhathoki Hari Thapa ..
Post a Comment