नम्रता तिमल्सिनाजिले Staff Nurse को जागिरबाट प्राप्त पहिलो महिनाको तलब बाट आश्रमका बुवा आमा भाईबैनिलाई खाद्यान्न स-प्रेम सहयोग।

पहिलो महिनाको तलबको अंश मानवसेवा आश्रमलाई- हेटौंडा,हुप्रचौर निवासी श्री नम्रता तिमल्सिनाले भेनस अस्पताल,वानेश्वरमा Staff Nurse को जागिरबाट प्राप्त पहिलो महिनाको तलबबाट २० के.जी. मुसुरोको दाल र एक कार्टु विस्कुट मानवसेवा आश्रमलाई अर्पण गर्नु भएको छ। उदारमना,परोपकारी,असल संस्कारकी धनी नम्रता तिमल्सिनाज्यूको सुस्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतीको शुभेच्छा व्यक्त गर्दै वहाँलाइ मानवसेवा आश्रम,ललितपुर सम्म जोड्नु हुने प्रेरणाका श्रोत श्री उमेश शर्माज्यूमा साधुवाद अर्पण गर्दछौ।

मानवसेवा आश्रम हेटौंडा
थप जानकारीको लागि फोन नं.९८५५०७६००५/०१५२५१२६२

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.