"सेवा नै धर्म हो"
बिगत ५ बर्ष देखि रोजगारिको सिलसिला मा कुवेत मा कार्यरत लुम्बिनी समाज नेपाल कुवेत का सक्रिय सदस्य,लुम्बिनी नेपाली होटल जिलिब का प्रोप्राइटर तथा कुवेतका समाजसेबी श्री आनन्द सम्सेर रानाभाट ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित"भागिरथ चापागाईं बचाउ"अभियान लाई साथ दिदै 10 के डि सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121
Post a Comment