फेसबुक मार्फत थाहा पायर भागिरथ चापागाईं बचाउ अभियान मा सुश्री सम्झना तामाङ ज्यु ले 11 KD सहयोग||लुम्बिनी समाज नेपाल कुवेत [0096565692121]


"सेवा नै धर्म हो"
सिन्धुपाल्चोक घर भै रोजगारी को शिलशिला मा कुवेत मा कुवेतीको घर मा काम गरेता पनि उहाँ हरु संग छुट्टीमा बाहिर निस्किने समय नहुदा नहुदै पनि फेसबुक मार्फत लुम्बिनी समाज नेपाल कुवेत द्वारा शुरु गरियको बिरामी भागिरथ चापागाईं बचाउ अभियान मा सुश्री सम्झना तामाङ ज्यु ले 11 KD सहयोग गर्नु भयकोमा उहाँ लगायत उहाका सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हार्दिक धन्यवाद टक्राउदछौ।उहाँ ले यस अघि पनि विभिन्न दिन दुखी लगायत आपत बिपत परेका लाई समय समय मा आर्थिक सहयोग गर्दै आउनु भयको छ।जय लुम्बिनी।

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.