श्री कमल सुवेदी ज्यु बाट "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 21KD सहयोग प्रदान

"सेवा नै धर्म हो"
नवलपरासी को त्रिबेणि घर भै रोजगारिको सिलसिला मा बिगत २ बर्ष कुवेत मा कार्यरत मनका धनि लुम्बिनी समाज नेपाल कुवेत का सदस्य श्री कमल सुवेदी  ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 21KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न  समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.