आफ्नो खाजा खर्च कटौती गरि चामल ६० केजी, दाल १०केजी,तेल,साबुन,सेम्पु,बिस्कुट हरु आश्रमलाई सहयोग||

खाध्यान सामग्री  स -प्रेम योगदान !!

भजन  गाउने ओठ भन्दा  सेवाको  भावानाले भरिएको   हृदय र सधै  सेवामा  लाग्न खोज्ने हातहरु सधै पबित्र  हुन्छ !!

............................
मानवसेवा आश्रम बिरगंज शाखाको सेवालाई सरल बनाउने  अभिस्टले  कलैया  बाराका   मानबिय भावनाका  धनी  ५ जना साथीहरु आदरणीय  जेनी साहज्यु र उहाका  समूह  मिलि  आश्रमलाई  चामल  ६० केजी, दाल  10 केजी,  तेल , साबुन,  बिस्कुट, सम्पु  आदि  आफ्नो  दैनिक  हुने खाजा खर्च लाइ  कटौती गरि मानबिय सेवामा    योगदान  गर्नु हुने  सम्पुर्ण उदारमनाज्युहरुलाई   धेरै धेरै  धन्याबाद

साथै बिरंगज  घण्टा घर निवासी  परोपकारी भावनाका धनी आदरनिय आमा सुन्दर पतिदेवीज्युले आफ्नो स्वर्गीय  श्रीमानको  सम्झनामा  चामल २५ केजि,  दाल ५ केजी , आलु २५ केजी, प्याज  25 केजी , स प्रेम योगदान गर्नु भएको छ !

सेवाको  भावाना   हृदयबाट  आउनु पर्द्छ   सेवाको लागि  धन हैन मन चाहिन्छ  थाहा छ हामीलाई  तपाई हरु बिधार्थी  हुनु हुन्छ     फेरी  पनि  मानबिय सेवामा  देखाउनु  भएको यो उदारतालाई  हाम्रो  सलाम छ   आगामी दिनहरु यस्तै दिन दुखि  बेसाहारा  र मनोरोगी  व्यक्तिहरुको  सेवामा आफुले सक्दो सहयोग गरि बितोस

जिवनमा  सुख शान्ति समृदि  र  सफलता  छाइरहोस  हाम्रो लाखौ लाख  शुभ भावना छ  आदरणीय बुवाको  आत्माको  बैकुण्ठ  बास होस् भगवान संग  प्राथाना
  आदरणीय  आमाको सु स्वस्थ दिर्घायुको शुभ- भावना||

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.