‘नमुना नेपाल’को लागि अल्का अस्पतालको तर्फवाट कार्यक्रममै २५ लाख रुपैया||मुक्तिनाथ बिकास बैंकका तर्फवाट १० लाख रुपैया सहयोग दिने घोषणा

‘नमुना नेपाल’को लागि अल्का अस्पतालको तर्फवाट कार्यक्रममै २५ लाख रुपैया||मुक्तिनाथ बिकास बैंकका तर्फवाट १० लाख रुपैया सहयोग दिने घोषणा

अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ अवधारणा प्रस्तुती कार्यक्रममै परियोजना निर्माणका लागि अल्का अस्पतालको तर्फवाट कार्यक्रममै २५ लाख रुपैया र मुक्तिनाथ बिकास बैंकका तर्फवाट १० लाख रुपैया सहयोग दिने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं  । यस घोषणा संगै हामीलाई थप हौसला र काम गर्न प्रेरित पनि भएका छौं । मनै देखी सहयोग घोषणा गर्नुभएकोमा अल्का अस्पताल र मुक्तिनाथ बिकास बैंक परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।
अव विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल
राष्ट्र निर्माण तपाई हाम्रो अभियान
धुर्मुस सुन्तली फाउण्डेशन

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

धुर्मुस सुन्तली फाउण्डेशन

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.